गणेश सिर्पाली | श्रावण–२७, रुकुम | रुकुमको चुनवाङ गाविसका नागरिकहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली | श्रावण–२७, रुकुम | रुकुमको चुनवाङ गाविसका नागरिकहर"/>
२०८२, २४ चैत्र मंगलवार
पश्चिमी रुकुम - RKM

रुकुमको चुनवाङ गाविसलाई रोल्पामा समायोजन गर्न माग

२०७३, २७ श्रावण बिहीबार ०८:११

गणेश सिर्पाली | श्रावण–२७, रुकुम | रुकुमको चुनवाङ गाविसका नागरिकहरुले गाउँपालिका बनाउदा भौगोलिक सुगमताका हिशावले चुनवाङलाई रोल्पामा मिलाउनुपर्ने माग गरेका छन् । 

गाउँपालिकाको केन्द्र छनौटका लागी सुझाव संकलन कार्यक्रमका सहभागीहरुले रोल्पाका पाछावाङ, इरिवाङ, राङकोट, तालावाङ र कुरेली लगाएतका गाविससंग मिलाएर गाउँपालिका बनाउनुपर्ने माग गरेका हुन् । चुनवाङको पुर्व, पश्चिम र उत्तरतिर अग्ला–अग्ला डाँडाहरु काट्नुपर्ने, रुकुमकोट, मुसिकोट र महत जादा अपायक हुने, सडकको सुविधा नभएको, राजनितिक रुपमा अपहेलित भएको र राज्यको सेवाबाट बञ्चित गरिएको कार्यक्रममा सहभागी चुनवाङवासीहरुले गुनासो गरेको थिए । सबैकुरालाई मध्यनजर गर्दा चुनवाङलाई रोल्पाका गाविससंग मिलाउदा उपयुक्त हुने बताएका छन् ।

गाविस सचिव गोविन्द वुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा राजनितिक दल, कार्यालयका प्रमुख तथा प्रतिनिधि, वडा नागरिक मञ्च, महिला, दलित लगाएत स्थानिय गरी ७५ जनाको उपस्थिति रहेको थियो । गाविस कार्यालय सहायक रमिला बुढाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन एलजिसिडिपीका सामाजिक परिचालक गोविन्द पुनले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै