साउन २७, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु ३० हजार घुस लिँदै गर्दा थलामै पक्राउ परेका नापी कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु ३० हजार घुस लिँदै गर्दा थलामै पक्राउ परेका नापी कार्य"/>
२०८२, १७ चैत्र मंगलवार
काठमाडौँ - KTM

घुस लिंदा लिँदै रंगेहात पक्राउ परेका नासु र अमिनविरुद्ध मुद्दा

२०७३, २७ श्रावण बिहीबार १३:००

साउन २७, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु ३० हजार घुस लिँदै गर्दा थलामै पक्राउ परेका नापी कार्यालय मनमैंजुका नासु लक्ष्मीप्रसाद पराजुली र अमिन कमलबहादुर खत्रीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

अभियुक्तलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो रु ३० हजार कायम गरी जरिवाना र कैद सजाय मागदाबी लिई आयोगले आज आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 

अमिन खत्रीले सरस्वती गाविस–९ को जग्गा हालसाबिक गर्ने सिलसिलामा मालपोत कार्यालयका नासु पराजुलीलाई उपलब्ध गराउनुपर्ने भनी सेवाग्राहीसँग विभिन्न बहानामा रु ३० हजार माग गरिरहेको सूचनाका आधारमा घुस रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति