साउन २८, रत्ननगर (चितवन) । चितवनको रत्ननगरमा आज एक युवाको रहस्यमयरुपमा मृत्यु भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, रत्ननगर (चितवन) । चितवनको रत्ननगरमा आज एक युवाको रहस्यमयरुपमा मृत्यु भएको छ । 

"/>
८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा एक युवाको रहस्यमय मृत्यु

२८ श्रावण २०७३, शुक्रबार १२:०९

साउन २८, रत्ननगर (चितवन) । चितवनको रत्ननगरमा आज एक युवाको रहस्यमयरुपमा मृत्यु भएको छ । 

आज बिहान आफ्नै घरमा झुन्डिएको अवस्थामा स्थानीय २५/२६ वर्षका विप्लव देवकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बिहान करिब ३:३० बजेको समयमा रत्ननगर नगरपालिका–११ जिरौनाका देवकोटाको आफ्नै घरको माथिल्लो तलामा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

उनको शवलाई अहिले परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता गणतन्त्रलाई संस्थागत गर्न राससको महत्वपूर्ण भूमिकाः अध्यक्ष दाहाल शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री