२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

‘नेरेसो’ सुरुङ्गाको साधरणसभा सम्पन्न

२०७२, २३ फाल्गुन आईतवार ०७:३०

redcrossफागुन २३, सुरुङ्गा (सास) । नेपाल रेडक्रस
सोसाइटी, उपशाखा सुरुङ्गाको १०औं वार्षिक साधरणसभा शनिबार सम्पन्न भएको छ ।

जिल्ला प्रशासन झापाका प्रशासकीय अधिकृत
यज्ञप्रसाद आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सभापति प्रविण तिम्सिनाले भावी कार्यक्रम
प्रस्तुत गरेका थिए ।

‘रक्तदान, ऐच्छिक दान’ भन्ने नारासहितको रक्तदान
अभियानलाई निरन्तरता दिने, रेडक्रसले शुरु गरेको अक्षयकोषलाई वृद्धि गर्दै लैजाने, दैवी प्रकोप भएको
स्थानमा तत्काल उद्धारका लागि रेडक्रसकर्मी तयारी राख्ने र यसको सहजीकरणका लागि तालिम प्राप्त
जनशक्तिहरुलाई समेत तयार राख्ने लगायतका लगायतका भावी कार्यक्रमहरु प्रस्तुत गरियो ।

सभामा कोषाध्यक्ष टीकाराम भण्डारी
(सुदिप)ले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने सचिव नवलकिसोर दत्तले संस्थाको प्रगति विवरण पेश गरेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई