साउन २९, तनहुँ । जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी ह्वात्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, तनहुँ । जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी ह्वात्त"/>
२८ पुष २०८२, सोमबार
तनहुँ - TNH

तनहुँमा भाइरल ज्वरोका बिरामी बढे

२९ श्रावण २०७३, शनिबार ०१:५१

साउन २९, तनहुँ । जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेकाछन् । 

‘सिजन फ्लु’का कारण हुने भाइरल ज्वरोबाट मानिस प्रभावित हुने गरेको दमौली अस्पतालका प्रमुख डा पवनजङ्ग रायमाझीले जानकारी दिनुभयो । 

उक्त अस्पतालमा दैनिक १५० देखि २०० सम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेको डा रायमाझीले बताउनुभयो । 

सरकारी अस्पतालमा मात्रै नभई प्राइभेट क्लिनिकमा पनि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको दमौली अनशन चौतारीस्थित शीतल आयुर्वेद फर्मका सञ्चालक दीपकचन्द्र भट्टराईले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला