२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

लेखा तालिम सम्पन्न

२६ फाल्गुन २०७२, बुधबार ०९:४४

फागुन २६, बुधबारे । झापाको बुधबारेमा रहेको
वरपीपल सहकारी संस्थाले आयोजना गरेको ३ दिने लेखा सम्बन्धि तालिम बुधबार सम्पन्न भएको छ । संस्थाका
अध्यक्ष हरिप्रसाद पौड्यालको सभापतित्वमा सम्पन्न तालिमको सहजीकरण जिल्ला सहकारी संघ झापाका लेखा संयोजक
भलकाजी कठेतले गरेका थिए ।

तालिममा संस्थाका करिव २ दर्जनको सहभागिता रहेको थियो । संस्थाका
कार्यसमिति सदस्य अनिल वाग्लेले संञ्चालन गरेको कार्यक्रममा कुमारी प्रधान, गोविन्द ढुंगाना, गंगाराम
राई, प्रमिला भट्टराई र सहकारीकर्मी भवकृण्ण न्यौपानेले बोलेका थिए । कार्यक्रममा अध्यक्ष पौड्यालले
कठेत र न्यौपानेलाई मायाको चिनो पनि प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म