साउन २९, डडेल्धुरा । सुदुरपश्चिममा हुने अधिकांश दुर्घटनामा सवारी चालककै लापरवाहि हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । 

क्षेत्रिय ट्राफिक प्रहरी कार्यलय अत्तरियाका अनुसार सुदुरपश्चिममा हुने करिब ८५ प्रतिशत दुर्घटनामा चालककै लापरवाह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, डडेल्धुरा । सुदुरपश्चिममा हुने अधिकांश दुर्घटनामा सवारी चालककै लापरवाहि हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । 

क्षेत्रिय ट्राफिक प्रहरी कार्यलय अत्तरियाका अनुसार सुदुरपश्चिममा हुने करिब ८५ प्रतिशत दुर्घटनामा चालककै लापरवाह"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदुरपश्चिममा हुने दुर्घटनामध्ये ८५ प्रतिशत दुर्घटनामा चालकको लापरबाही

२०७३, २९ श्रावण शनिबार १३:४३

साउन २९, डडेल्धुरा । सुदुरपश्चिममा हुने अधिकांश दुर्घटनामा सवारी चालककै लापरवाहि हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । 

क्षेत्रिय ट्राफिक प्रहरी कार्यलय अत्तरियाका अनुसार सुदुरपश्चिममा हुने करिब ८५ प्रतिशत दुर्घटनामा चालककै लापरवाहिले हुने गरेका छन् । 

क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा सुदुर पश्चिममा एक सय पचास दुर्घटनामा परि एक सय ४७ जनाले ज्यान गुमाएका छन् भने १ सय ५३ जना गम्भीर घाइते भएका छन् ।

त्यस्तै गत आर्थिक वर्ष २०७२/०७३ मा एक सय ५५ वटा दुर्घटना भएकोमा १ सय २१ जनाको मृत्यु भएको छ । दुर्घटना भएपछि अनुसन्धानबाट चालकको लापरवाहिले धेरै घटना भएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका प्रमुख रमेश थापाले बताउनु भयो । 

वर्षेनी दुर्घटना हुदा चालकको कमजोरी रहेको र त्यसका लागी ट्राफिक नियमबारे व्यापक जनचेतना फैलाउन आवश्यक रहेको बताएको छ । त्यस्तै टाफिक जनशक्ति न्युन हुदाँ पनि दुर्घटना न्युनिकरण गर्न झन चुनौति पूर्ण बन्दै गएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार