११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

प्रविधिमय विर्तामोड

२६ फाल्गुन २०७२, बुधबार ११:०७

mobile dokanफागुन २५, झापा (सास) । कम्प्यूटर एशोसिएसन
नेपाल (क्यान), महासङ्घले झापामा पहिलोपल्ट आयोजना गरेको इन्फोटेक मेला–२०१६ सकिएको छ । फागुन २१
गतेदेखि शुरु भएको प्रविधि मेला फागुन २५ गते मंगलबार सकिएको हो ।

विर्तामोडको कन्काई क्याम्पसमा भएको मेलामा सूचना प्रविधिमा भइरहेको विकास र भित्रिएका नौला
प्रविधियुक्त उपकरणको प्रदर्शनी गरिएको महासंघका केन्द्रीय सदस्य एवम् मेला संयोजक दिपेश पाठकले जानकारी
दिए ।

it-smallest-cell-phone

मेलामा फ्री वाइफाइ सुविधासहितका ७१ वटा बिक्री तथा प्रदर्शनी कक्ष रहेको थियो ।

मेलामा कम्प्युटर, ल्यापटप, स्मार्टफोन, इन्टरनेट प्रविधि, एन्टिभाइरस तथा
सेक्युरिटी, स्मार्ट टिभी र एप्लायन्स, एसेसरिज, मोवाइल एप तथा सफ्टवेयरहरुको प्रदर्शन गरिएको थियो

mela
canत्यसैगरी आइटी शिक्षा, विभिन्न प्रोफेसनल कोर्स सम्वन्धी स्टलहरु
पनि राखिएका थिए ।

मेलामा संसारकै ‘फुच्चे’ मोवायल फोन पनि
प्रदर्शनीमा राखिएको थियो । मेलामा उक्त फोनले उल्लेख्य अवलोकनकर्ता पायो ।

स्टल नं. ‘ए–११’मा रहेको ‘प्रविधि सङ्ग्रहालय’मा राखिएको यस मोवायलको ०.८ इन्चको
डिस्प्ले स्क्रीन  थियो भने यसको लम्वाई २.१४ इन्च मात्र थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु