२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

जोरसाल वृद्द हत्याकाण्डका आरोपी पक्राउ

२०७८, २३ असार बुधबार १०:४३

कमल घिमिरे। असार२३।पाँचथर, पाँचथरको फिदिमका ७९ वर्षीय जेष्ठ नागरिक टेक बहादुर इङ्वाको हत्याको आरोपमा एक व्यक्ती पक्राऊ परेका छन् ।

पक्राऊ पर्नेमा फिदिम नगरपालिका २ पल्लोटारका ५९ वर्षीय जीव नारायण श्रेष्ठ रहेका छन् ।अभियुक्त सडक विभाग यान्त्रिक कार्यालय फिदिमका सुरक्षा गार्ड हुन । मृतक इङ्वा सँग श्रेष्ठको जग्गाको सिमानाको विषयमा बारम्बार झगडा हुने गरेको र २९ गते राती खेतमा व्याड राख्न जाँदा पनि झगडा भइ मृतकले कुलो फर्काएको निउँमा श्रेष्ठको साथमा रहेको बामफोक ले अनुहारका भागमा र फलामको पाइपले टाउकोमा प्रहार गरेर हत्या गरिएको पाँचथर प्रहरीले जनाएको छ । 

अभियुक्त श्रेष्ठको साथबाट घटनाको समयमा लगाएका कपडा,प्रयोग भएको बाम्फोक,सोते लगातका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।  श्रेष्ठलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी पाँचथरका सुचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा