२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

सामाजिक सुरक्षा कोषको विरोधमा पाँचथरका बैँक कर्मचारी

२०७८, २३ असार बुधबार ११:२२

कमल घिमिरे।असार२३।पाँचथर,कर्मचारीहरुलाइ सामाजिक सुरक्षा कोषमा लैजाने विषयलाई लिएर पाँचथरका बैँकका कर्मचारीहरुले  विरोध प्रदर्शन गरेका छन् । 

सामाजिक सुरक्षा कोषले निजि क्षेत्रका विभिन्न संघ संस्थालाई असार मसान्त भित्र कोषको योजनामा आवद्ध हुन पत्रचार गरेकोले बैँक तथा वितिय संस्थाका कर्मचारीहरुले विरोध गर्दै आएका छन् । योगदानका आधारमा सामाजिक सुरक्षा योजनामा असहमती रहेको भन्दै बैँकर्स एसोसिएसन पाँचथरको आयोजनामा कर्मचारीहरुले मुखमा कालो मास्क लगाइ, व्यानर तथा प्लेकार्ड बोकी चर्को नाराबाजि गरेका थिए । कर्मचारी शोषण बन्द गर, सा.सु. रबैया बन्द गर,समान र सम्मानजनक व्यवस्था लागु गर, विद्यमान विभेदकारी व्यवस्था संशोधन गर जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका थिए । 

  आकर्षक सुविधाबाट सरकारले वञ्चित गराएर कोषमा आवद्ध गर्न खोजेकोले विरोध गर्नु परेको बैँकर्स एसोसिएसन पाँचथरका अध्यक्ष रुपेश पर्सैलाले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह