साउन ३०, मोरङ । मोरङको पथरी शनिश्चरे–१०मा शनिबार बेलुका छुरा प्रहार गरी एक महिलाको हत्या भएको छ । 

पथरी शनिश्चरे–११ का ३१ वर्षीय दिलीप घतानीले छुरा प्रहार गरी पथरी शनिश्चरे–१० बस्ने मुकुन्द कार्कीकी २१ वर्षीया श्रीमती समीक्षा कार्की"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, मोरङ । मोरङको पथरी शनिश्चरे–१०मा शनिबार बेलुका छुरा प्रहार गरी एक महिलाको हत्या भएको छ । 

पथरी शनिश्चरे–११ का ३१ वर्षीय दिलीप घतानीले छुरा प्रहार गरी पथरी शनिश्चरे–१० बस्ने मुकुन्द कार्कीकी २१ वर्षीया श्रीमती समीक्षा कार्की"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुरा प्रहार गरी हत्या

२०७३, ३० श्रावण आईतवार ०२:३७

साउन ३०, मोरङ । मोरङको पथरी शनिश्चरे–१०मा शनिबार बेलुका छुरा प्रहार गरी एक महिलाको हत्या भएको छ । 

पथरी शनिश्चरे–११ का ३१ वर्षीय दिलीप घतानीले छुरा प्रहार गरी पथरी शनिश्चरे–१० बस्ने मुकुन्द कार्कीकी २१ वर्षीया श्रीमती समीक्षा कार्कीको हत्या गरेका हुन् । 

दिउँसो २ बजे घतानीले कार्कीकै घरमा पुगेर छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट गम्भीर घाइते भएकी कार्कीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बेलुका मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । 

घतानीले छुरा प्रहार गर्नुको कारण खुल्न नसकेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । छुरा प्रहार गर्ने घतानीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति