साउन ३०, काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरक्षक पदमा रोजगारीको अवसर छ । प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरक्षक पदमा रोजगारीको अवसर छ । प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर"/>
२०८२, १७ चैत्र मंगलवार
काठमाडौँ - KTM

प्रहरी सहायक निरीक्षक पदमा ५५१ जनालाई जागिर खुल्यो

२०७३, ३० श्रावण आईतवार ०५:५४

साउन ३०, काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरक्षक पदमा रोजगारीको अवसर छ । प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर्ना तथा छनौट विभागले ५ सय ५१ जना सहायरक निरीक्षक माग गरेको हो ।

प्रहरी सहायक निरक्षक पदमा रोजगारीको विज्ञापनमा खुलातर्फ २९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्राट १३ जना र अमर प्रहरी परिवारतर्फ ११ जना सहायक निरीक्षकलाई भर्ना खुलाईएको छ । 

यो पदमा योग्यता पुगेका नेपाली नागरिकले भदौ १२ गतेदेखि असोज १० गतेसम्म दरखास्त दिन सक्ने नेपाल प्रहरीले जनाएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस-टु वा सो सरह उर्त्तीण गरेकाले आवदेन दिन पाउनेछन ।

हेर्नुहोस बिज्ञापन: 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति