रसुवा, साउन ३० । दाँतको उपचार पाउन नसकेका रसुवावासीलाई अब नजिकैको स्वास्थ्य केन्द्रबाट सेवा प्रदान हुने भएको छ । 

जिल्ला स्वास्थ्य प्रमुख डा विवेकलाल कर्णका अनुसार जिल्लाभित्रका १५ वटा स्वास्थ्य चौकीका १७ जना स्वास्थ्य प्राविधिकलाई प्रश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रसुवा, साउन ३० । दाँतको उपचार पाउन नसकेका रसुवावासीलाई अब नजिकैको स्वास्थ्य केन्द्रबाट सेवा प्रदान हुने भएको छ । 

जिल्ला स्वास्थ्य प्रमुख डा विवेकलाल कर्णका अनुसार जिल्लाभित्रका १५ वटा स्वास्थ्य चौकीका १७ जना स्वास्थ्य प्राविधिकलाई प्रश"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवावासीलाई अब दाँतको उपचार गाउँगाउँमा

३० श्रावण २०७३, आईतवार ०६:२२

रसुवा, साउन ३० । दाँतको उपचार पाउन नसकेका रसुवावासीलाई अब नजिकैको स्वास्थ्य केन्द्रबाट सेवा प्रदान हुने भएको छ । 

जिल्ला स्वास्थ्य प्रमुख डा विवेकलाल कर्णका अनुसार जिल्लाभित्रका १५ वटा स्वास्थ्य चौकीका १७ जना स्वास्थ्य प्राविधिकलाई प्रशिक्षण दिएपछि अबदेखि ग्रामीणवासीलाई दाँतको उपचार सेवा दिन सहज भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा सेभ द चिल्ड्रेन, मानेकोर सोसाइटी नेपाल र स्वास्थ्य तथा विकास समाजको सहयोगमा स्वास्थ्य प्राविधिकलाई दुईहप्ते दन्त शिविरमा प्रशिक्षण दिई तालिम प्रशिक्षणका क्रममा २३० जना नवतालिमे स्वास्थ्य प्राविधिकद्वारा सेवा प्रदान भइसकेको र यस्तोखाले प्रशिक्षण पहिलोपटक स्वास्थ्यकर्मीमा दिइएको बताइएको छ । 

दाँतको उपचार गर्न काठमाडौँ जानुपर्ने समस्याको अन्त्य भएको बताउँदै तालिमका सहभागीहरुले आफूले सिकेको सीपबाट गाउँमा रहेका स्वास्थ्य चौकीमार्फत दाँत फुकाल्ने, भर्ने र सफा गर्न सहज रुपले सेवा दिन सकिने क्षमताको वृत्तिविकास भएको बताएका छन् । 

तालिम एवम् प्रशिक्षण पश्चात् दाँत उपचारका क्रममा प्रयोग हुने कुर्सीसमेत एक–एकवटा वितरण गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला