साउन ३०, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वार्ड नम्वर–८ स्थित विष्णु रस्तोगीको घरमा निर्माण भैरहेको शौचालयको सेफ्टी ट्याङ्कीभित्र पसेका दुई कामदारको निसास्सिएर मृत्यु भएको छ ।

निर्माणाधीन अवस्थामा रहेको शौचालयको सेफ्टी ट्याङ्कीको ढलान गरिएको ढ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वार्ड नम्वर–८ स्थित विष्णु रस्तोगीको घरमा निर्माण भैरहेको शौचालयको सेफ्टी ट्याङ्कीभित्र पसेका दुई कामदारको निसास्सिएर मृत्यु भएको छ ।

निर्माणाधीन अवस्थामा रहेको शौचालयको सेफ्टी ट्याङ्कीको ढलान गरिएको ढ"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सेफ्टी ट्याङ्कीभित्र पसेका दुई कामदारको निसास्सिएर मृत्यु

३० श्रावण २०७३, आईतवार ०६:३७

साउन ३०, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वार्ड नम्वर–८ स्थित विष्णु रस्तोगीको घरमा निर्माण भैरहेको शौचालयको सेफ्टी ट्याङ्कीभित्र पसेका दुई कामदारको निसास्सिएर मृत्यु भएको छ ।

निर्माणाधीन अवस्थामा रहेको शौचालयको सेफ्टी ट्याङ्कीको ढलान गरिएको ढक्कन हटाउने क्रममा शनिबार धधवार गाविस वार्ड नं. ८ विजयनगर निवासी गणेश थारु र चुकुन्दर थारुको मृत्यु भएको हो ।

अक्सिजनको कमी भै निसास्सिएर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य