साउन ३०, काठमाडौं | कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियाकी दुर्गा न्यौपानेले श्रीमान २९ वर्षका शंकर न्यौप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौं | कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियाकी दुर्गा न्यौपानेले श्रीमान २९ वर्षका शंकर न्यौप"/>
४ पुष २०८२, शुक्रबार
कपिलवस्तु - KPL

श्रीमतिद्वारा धारिलो हतियार र ढुंगाले हानेर सुतिरहेका श्रीमानको हत्या

३० श्रावण २०७३, आईतवार ०६:५१

साउन ३०, काठमाडौं | कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियाकी दुर्गा न्यौपानेले श्रीमान २९ वर्षका शंकर न्यौपानको हत्या गरेकी छिन् ।

शनिबार राति घरमा सुतिरहेका श्रीमानलाई धारिलो हतियार र ढुंगाले हानेर दुर्गाले श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ । विवादका कारण दुर्गाले शंकरको हत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ । 

अर्घाखांची सिमलपानी गाबिस वार्ड नं. ५ बौैरी घर भइ हाल बैरियामा पसल गर्दै आएका न्यौपाने दम्पत्ती विच राम्रो सम्बन्ध नभएको, पटक–पटक विवाद र झैझगडा हुने गरेको प्रहरीले जनाएको छ । हत्यारालाई प्रहरीले नियन्त्रणमा लिएको र शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवा पठाइने तयारी गरिएको बताईएको छ ।

हत्याको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ