२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

महिलाहरुको क्षमता अभिवृद्धि गर्न तालिम

२०७२, ७ चैत्र आईतवार १५:२४

चैत ७, सुरुङ्गा । महिलाहरुको अन्तरनीहित क्षमतालाई प्रस्फुटन गराएर सक्षम
बनाउन एक महिने उद्घोषण तालिम सुरु गरिएको गरिएको छ ।

जामुनखाडी
सामूदायिक वनको सभाहलमा सञ्चालित तालिममा व्यक्तित्व विकास र महिला नेतृत्व सम्बन्धी पनि प्रशिक्षण
दिइने भएको छ । जामुनखाडी सामूदायिक वनका उपाध्यक्ष एवं तालिम आयोजक समितिका संयोजक गम्भीरबहादुर राईको
अध्यक्षता रहेको कार्यक्रममा सामूदायिक वन महासंघका पूर्व केन्द्रीय सदस्य राजेन्द्र पोख्रेलको प्रमुख
आतिथ्य रहेको थियो । कनकाई सामूदायिक वनका अध्यक्ष रुद्रप्रसाद चिमरिया, प्रजापति सामूदायिक वनका
अध्यक्ष सूर्य थापावडा नागरिक मञ्च कनकाई १ का संयोजक तारा खनाल, जिल्ला वन महासंघका अध्यक्ष छत्र
पौडेल, कन्चनजङ्गा एफ एम का प्रबन्धक निर्देशक चन्द्र भण्डारीको मन्तव्य रहेको कार्यक्रममा जामुनखाडी
सामूदायिक वन तथा पर्यटकीय क्षेत्रका अध्यक्ष पर्शुराम गिरीको स्वागत रहेको थियो ।

कन्चनजङ्गा एफएमका समाचार वाचकद्वय भीमा शिवाकोटी र दीपेन्द्र पौडेलले सहजीकरण
गर्ने तालिममा १२० बढी महिलाहरुको सहभागिता रहेको छ । तालिमको आयोजना जामुनखाडी सामूदायिक वन र वडा
नागरिक मञ्च कनकाई १ र २ ले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु