साउन ३०, काठमाडौँ । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले देशभरिका अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने माग गरेको छ । 

देशभरमा करिब २० हजार अस्थायी शिक्षक छन् । सरकारले अस्थायी शिक्षकलाई प्रकिया पु¥याई स्थायी गर्नुपर्ने समितिका अध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौँ । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले देशभरिका अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने माग गरेको छ । 

देशभरमा करिब २० हजार अस्थायी शिक्षक छन् । सरकारले अस्थायी शिक्षकलाई प्रकिया पु¥याई स्थायी गर्नुपर्ने समितिका अध"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभरका अस्थायी शिक्षकलाई स्थायी गर्न माग

२०७३, ३० श्रावण आईतवार १०:२०

साउन ३०, काठमाडौँ । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले देशभरिका अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने माग गरेको छ । 

देशभरमा करिब २० हजार अस्थायी शिक्षक छन् । सरकारले अस्थायी शिक्षकलाई प्रकिया पु¥याई स्थायी गर्नुपर्ने समितिका अध्यक्ष निरेन्द्र कुँवरले आज यहाँ जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा शिक्षा ऐन आठौं संशोधनमा भएको अस्थायी शिक्षकसम्बन्धी दफामा संशोधन गरी २०६३ सालकै शिक्षा ऐन कायम गरी लागू गर्नुपर्ने, अस्थायी, लियन र परियोजनाका शिक्षकको शतप्रतिशत अस्थायी सेवा अवधि स्थायी सेवा अवधिमा गणना गर्नुपर्ने, बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई प्रावि शिक्षक सरह तलब भत्ताको व्यवस्था गर्नुपर्ने लगायत माग छन् । 

समितिले शिक्षा ऐन २०६३ लागू भएपछि उमेरहदका कारणले पेसाबाट अवकाशप्राप्त शिक्षक र सर्वोच्च अदालतको २०६६ माघ २४ गतेको फैसलापछि कुनै पनि कारणले अवकाशमा परेका अस्थायी शिक्षकलाई स्थायी शिक्षक सरह औषधोपचार खर्च र उपदानको व्यवस्थाको समेत व्यवस्था गर्नुपर्ने माग गरेकोे छ । आफ्नो माग पूरा नभए आन्दोलनको कार्यक्रम ल्याइने चेतावनी दिइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला