२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

‘सूचना प्रवाह तथा विकास पत्रकारिता’ प्रशिक्षण सम्पन्न

२०७२, १४ चैत्र आईतवार ०८:१५

चैत १४,
भद्रपुर ।
 नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र जिल्ला विकास समितिको सहयोगमा सञ्चालित
‘सूचना प्रवाह तथा विकास पत्रकारिता’ विषयक दुई दिने प्रशिक्षण आज आइतबार सम्पन्न भएको छ ।


महासंघका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको प्रशिक्षण समापन
समारोहमा प्रमुख अतिथि स्थानीय विकास अधिकारी खेमराज ओझाले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए

प्रशिक्षणमा विषयगत सरकारी कार्यालयका सूचना अधिकारी र
क्रियाशील सञ्चारकर्मीसहित ३४ जनाको सहभागिता रहेको पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले जानकारी
दिए । प्रशिक्षणको सहजीकरण सञ्चारविद् तथा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले गरेका थिए

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का जिल्ला अध्यक्ष
गणेशमान मुखिया, प्रशिक्षक पन्त, अध्यक्ष नेम्वाङले समेत सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए

सहभागीको तर्फबाट पत्रकार अम्विका भण्डारी र जिल्ला
प्रशासनका सूचना अधिकारी सुरेश आचार्यले धारणा राखेको कार्यक्रमको सञ्चालन महासंघका सचिव एकराज गिरीले
गरेका थिए ।

सरकारी कार्यालय र पत्रकारवीच सम्वन्ध सुमधुर
बनाउदै विकास पत्रकारितालाई प्रभावकारी बनाउन प्रशिक्षण फलदायी भएको सहभागीको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु