साउन ३१, रसुवा । हिमाली जिल्लाको रसुवा अस्पतालमा सर्पले टोकेका बिरामी उपचारमा आउने क्रम बढ्दै गएको छ । 

जिल्ला स्वास्थ्य प्रमुख डा विवेककुमार लालका अनुसार सर्पले टोकेका बिरामी उपचारका लागि दुई महिनामा दर्जनौँ आइसकेका र जिल्ला अस्पता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, रसुवा । हिमाली जिल्लाको रसुवा अस्पतालमा सर्पले टोकेका बिरामी उपचारमा आउने क्रम बढ्दै गएको छ । 

जिल्ला स्वास्थ्य प्रमुख डा विवेककुमार लालका अनुसार सर्पले टोकेका बिरामी उपचारका लागि दुई महिनामा दर्जनौँ आइसकेका र जिल्ला अस्पता"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा सर्पको टोकाइ बढ्यो

३१ श्रावण २०७३, सोमबार ०५:४६

साउन ३१, रसुवा । हिमाली जिल्लाको रसुवा अस्पतालमा सर्पले टोकेका बिरामी उपचारमा आउने क्रम बढ्दै गएको छ । 

जिल्ला स्वास्थ्य प्रमुख डा विवेककुमार लालका अनुसार सर्पले टोकेका बिरामी उपचारका लागि दुई महिनामा दर्जनौँ आइसकेका र जिल्ला अस्पतालमा भ्याक्सिन नभएका कारण दुई जनालाई भने काठमाडौँका लागि रिफर गरिएको छ । 

भूकम्पपछि रसुवा जिल्लाका भूभागमा सर्पको सङ्ख्या बढ्दै गएको पाइएकाले खेतबारीमा काम गर्दा, घाँस काट्न जाँदा वा घाँसे क्षेत्र र झाडीमा हिँड्दा होस पु¥याइ हिँड्न सबैलाई आग्रह गरिएको छ । 

घाँसे मैदान र झाडीमा हिँड्न परेमा खुट्टामा गमबुट लगाई हातमा लठ्ठी लिई हिँड्न आग्रह गर्दै डा लालले यदि सर्पले टोकी हाले डोरीले नबाध्न र धारिलो हतियारले चिरेर रगत नफाल्न सुझाव दिनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ