९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा एसएलसीको तयारी पूरा

१५ चैत्र २०७२, सोमबार १३:०३

गौरव पोखरेल/
चैत्र १५, झापा ।
जिल्ला शिक्षा कार्यालय, झापाले जिल्लामा यस वर्षको एसएलसी परीक्षाको
सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सोमबार विर्तामोडमा पत्रकार सम्मेलन गरी १८ गतेदेखि शुरु हुने
प्रवेशिका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो ।

यस वर्ष झापाका ५२ वटा परिक्षा
केन्द्रबाट विद्यार्थीहरुले परीक्षा दिँदैछन् । जसमा नियमिततर्फ १३ हजार ४ सय ९७ र एक्जाम्टेडतर्फ ३
हजार ४ सय ८२ गरी कुल १६ हजार ९ सय ७९ जना सहभागी हुँदैछन् । जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलका
अनुसार सामुदायिकतर्फ १० हजार ३ सय ७६, संस्थागततर्फ ६ हजार १ सय २०, शरणार्थी शिविरबाट १ सय ३५,
खुल्लातर्फ २ सय ६७ र प्राविधिकतर्फ ८१ जना परिक्षार्थी सहभागी हुनेछन् ।

यस पटकको परिक्षालाई अघिल्लो वर्षको भन्दा अझ मर्यादित बनाइने र कसैबाट अमर्यादित कार्य भएमा
कसुर अनुसार १ लाख रुपयाँदेखि ६ महिनासम्म कैद हुन सक्ने व्यवस्था रहेको बताइएको छ ।

यस वर्षको प्रवेशिका परीक्षामा कोही पनि अनुत्तीर्ण हुने छैनन् ।
विद्यार्थीहरुको लेटर गे्रडिङ प्रणालीमार्फत मूल्याङ्कन गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता