साउन ३१, काठमाडौं । काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस काभ्रेको देउरालीमा दुर्घटना हुँदा दुई दर्जन भन्दा बढ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौं । काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस काभ्रेको देउरालीमा दुर्घटना हुँदा दुई दर्जन भन्दा बढ"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

अपडेट: काभ्रेमा खतरनाक बस दुर्घटना, दुई दर्जन बढीको मृत्यु

३१ श्रावण २०७३, सोमबार ०९:२७

साउन ३१, काठमाडौं । काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस काभ्रेको देउरालीमा दुर्घटना हुँदा दुई दर्जन भन्दा बढी मृत्यु भएको छ ।

बा ३ ख १०६ नम्बरको बस काभ्रेको बिर्ता देउराली– ९ को खहरे भिरबाट साढे १ बजेतिर खस्दा अहिलेसम्म २४ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार कम्तीमा ३० जना घाइते भएका छन् । घाइतेहरु अधिकांशको अवस्था गम्भीर छ । उद्धारको काम अहिले पनि चलिरहेको छ ।

बसमा ५० जना बढी यात्रु रहेको अनुमान गरिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकि… 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार