साउन ३१, काठमाडौं । काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस काभ्रेको देउरालीमा दुर्घटना हुँदा ३२ जनाको ज्यान गएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौं । काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस काभ्रेको देउरालीमा दुर्घटना हुँदा ३२ जनाको ज्यान गएक"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

अपडेट: काभ्रे बस दुर्घटना: ३२ को मृत्यु, ३६ जना घाइते, एक जनाले हाम फालेर बाँचे

३१ श्रावण २०७३, सोमबार ०९:५३

साउन ३१, काठमाडौं । काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस काभ्रेको देउरालीमा दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको छ ।

बा ३ ख १०६ नम्बरको बस काभ्रेको बिर्ता देउराली–९ को खहरे भिरबाट साढे १ बजेतिर खस्दा अहिलेसम्म ३२ जनाको शव निकालिएको घटनास्थलबाट स्थानीय गोपाल प्रसाद पन्तले साझासबाललाइ जानकारी दिए । बसबाट हाम फालेका एकजना सकुसलमादनकुडारी–१ का ज्वारलाल तामाङका अनुसार बसमा करिब १० जना छतमा, कम्तिमा १५ जना उभिएका गरि करिब ५५ जना सवार थिए । 

छतमा यात्रारत उनले बस एकाएक भीरबाट खस्न लागेपछि हाम्फाल्न भ्याउँदा बाँच्न सफल भएका थिए । दुर्घटनामा ३६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरु अधिकांशको अवस्था गम्भीर छ । घाइतेहरुलाई उपचारका लागि धुलिखेल र काठमाडौं तयारि भईरहेको छन् ।घटनास्थल धुलिखेलबाट ४५ मिटर टाढा पर्दछ । कच्चीबाटोमा गाडी ‘ओभर लोड’ भएकै कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनाबारे थप विवरण आउन बाँकि… 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार