साउन ३१, काठमाडौं । बैतडीमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङका लागि छुटेको ना ५ ख २८३२ नम्बरको सुदूरपश्चिम यातायातको बस बैतडीको सिद्धेश्वर ज्याफुमा दुर्घटना भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौं । बैतडीमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङका लागि छुटेको ना ५ ख २८३२ नम्बरको सुदूरपश्चिम यातायातको बस बैतडीको सिद्धेश्वर ज्याफुमा दुर्घटना भएको छ । 

"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, डेढ दर्जन घाइते

३१ श्रावण २०७३, सोमबार १०:३३

साउन ३१, काठमाडौं । बैतडीमा आज दिउँसो बस दुर्घटना हँदा गर्भवती महिलासहित ५ जनाको मृत्यु भएको छ । 

धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना५ख २८३२ नंको बस आज दिउँसो ३ बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावननजिक दुर्घटनामा परेको हो । 

बस सडकबाट करिब ५०० मिटर तल खसेको बताइएको छ । ४५ जना यात्रु रहेको बस दुर्घटना हुँदा घाइते भएका १९ जनालाई उपचारका लागि डढेलधुरा लगिएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने प्रहरीले बताएको छ । घटनास्थलमा खोड्पे प्रहरीचौकीबाट गएको प्रहरी टोलीले उद्घार गरिरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार