सम्राट सिंह/साउन ३१, बझाङ । धनगढीबाट बझाङ तर्फ आइरहेको ना ५ ख २८३२ नंम्बरको सुदुरपश्चिम यातायातको बस बैतडी जिल्लाको सिद्धेश्वर गाविसको ज्याफु भन्ने ठा“उमा दुर्घटना हुदा ३ जनाको मृत्यू भएको छ भने १९ जना घाइते भएका छन । 

४५ जना यात्रु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/साउन ३१, बझाङ । धनगढीबाट बझाङ तर्फ आइरहेको ना ५ ख २८३२ नंम्बरको सुदुरपश्चिम यातायातको बस बैतडी जिल्लाको सिद्धेश्वर गाविसको ज्याफु भन्ने ठा“उमा दुर्घटना हुदा ३ जनाको मृत्यू भएको छ भने १९ जना घाइते भएका छन । 

४५ जना यात्रु"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङमा बस दुर्घटना ३ को मृत्यू १९ घाइते

२०७३, ३१ श्रावण सोमबार ११:१९

सम्राट सिंह/साउन ३१, बझाङ । धनगढीबाट बझाङ तर्फ आइरहेको ना ५ ख २८३२ नंम्बरको सुदुरपश्चिम यातायातको बस बैतडी जिल्लाको सिद्धेश्वर गाविसको ज्याफु भन्ने ठा“उमा दुर्घटना हुदा ३ जनाको मृत्यू भएको छ भने १९ जना घाइते भएका छन । 

४५ जना यात्रु रहेको बस भिरबाट २ सय ५० मिटर जती तल खस्दा यो दुर्घटना भएको र दुर्घटनामा मृत्यू हुनेको संख्या बढन सक्ने अनुमान गरिएको छ । बैतडीको खोड्पे बाट आएको प्रहरीले १९ जना घाइतेको उद्धार  गरी उपचारका लागी डडेलधुरा पठाएको छ । भने बाकीको खोजी र उद्धार कार्य जारी रहेको बझाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन । 

खोजि तथा उद्धारको लागी बैतडीको पाटनबाट थप प्रहरीका टोली घटनास्थल तर्फ गैरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति