२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपसचिव बढुवाका लागि विनोद पराजुली र शिवजी शर्मा सिफारिस

२०७८, ३ भाद्र बिहीबार १०:०७

भदौ ३, काठमाडौं । उपसचिवमा बढुवाका लागि दुई जनाको नाम सिफारिस गरिएको छ । बुधवार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका राज पत्रांकित द्वितीय श्रेणीका पदमा कार्यक्षमताको आधारमा हुने बढुवाका लागि इन्जिनियरिङ सेवा समूहतर्फ दुई जनालाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस हुनेमा हाइड्रोलोजी उपसमूहतर्फ विनोद पराजुली र जनरल मेकानिकल उपसमूहतर्फ शिवजी शर्मा रहेका छन् । 

यस अघि समितिको मङ्गलवारको निर्णयअनुसार इन्जिनियरिङ सेवा समूहतर्फकै छ जनालाई उपसचिव बढुवाका लागि सिफारिस गरिएको थियो । बढुवा सिफारिस हुनेमा नेपाल इन्जिनियरिङ सेवा स्यानिटरी उपसमूहअन्तर्गत अमित रंजित र विदुर झा छन् । यस्तै इरिगेशन उपसमूह अन्तर्गत मनोज प्रसाद पटेल, शम्भु राज पण्डित, शुभ्र विजुक्षे र जित नारायण काशिछवाको नाम उपसचिव बढुवाका लागि सिफारिस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ