सम्राट सिंह/साउन ३१, बझाङ । सोमवार धनगढी वाट बझाङका लागी आएको सुप बस व्यवसायिक समितिको ना ५ ख २८३२ बस बैतडी जिल्लाको सिद्धेश्वर गाविसको ज्युफुलेखमा दुर्घटना भएको छ । 

दुर्घटनामा पनि घटना स्थलमा कोटभैर गाविस ४ सडिलका गोपाल खडायतकी श्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/साउन ३१, बझाङ । सोमवार धनगढी वाट बझाङका लागी आएको सुप बस व्यवसायिक समितिको ना ५ ख २८३२ बस बैतडी जिल्लाको सिद्धेश्वर गाविसको ज्युफुलेखमा दुर्घटना भएको छ । 

दुर्घटनामा पनि घटना स्थलमा कोटभैर गाविस ४ सडिलका गोपाल खडायतकी श्"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

अपडेटः बझाङ आउने बस दुर्घटना ३ को मृत्यु, २६ घाइते

२०७३, ३१ श्रावण सोमबार १३:००

सम्राट सिंह/साउन ३१, बझाङ । सोमवार धनगढी वाट बझाङका लागी आएको सुप बस व्यवसायिक समितिको ना ५ ख २८३२ बस बैतडी जिल्लाको सिद्धेश्वर गाविसको ज्युफुलेखमा दुर्घटना भएको छ । 

दुर्घटनामा पनि घटना स्थलमा कोटभैर गाविस ४ सडिलका गोपाल खडायतकी श्रीमती जुना देवी खडायत , देउलेख गाविसका हरिस खड्काकी श्रीमती नानु देवी खड्का र अर्का एक जनाको सनाखत हुन सकेको छैन ।

घटनामा परि अन्य २६ जना घाईत भएका छन् । यि मध्य ७ जनाको गम्भीर अवस्था रहेको बैतडी खोड्पे प्रहरी चौकीवाट घटना स्थलमा खटिएका प्रहरी नायब निरिक्षक रुपसिहं थापाले जानकारी दिएका छन् । 

सडक वाट २ सय मिटर तल खसेको बसमा  मृतक एक जना पुरुषको शव गाडिमा च्याप्पिएको अवस्थामा रहेकोले निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ । घाईते भएका २६ जनालाई उपचारको लागी डडेल्धुरा स्थित उपक्षेत्रिय अस्पतालमा पठाइएको छ । तर बस चालक भने फ्रहार रहेको प्रहरीले वताएको छ ।

  बसको अगाडी पट्टीको टाएर पट्कीदा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । घटनाको थप अनुसन्धान र जानकारी प्रहरीले लिदैछ । घटनामा सवै बझाङ्गीनै परेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै