साउन ३२, काठमाडौँ | काभ्रेमा बस दुर्घटनामा घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेलाई भेट्ने क्रममा गृहमन्त्री विमलेन्द्र निधिले उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन् ।

‘घाइतेको नि:शुल्क उपचार हु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौँ | काभ्रेमा बस दुर्घटनामा घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेलाई भेट्ने क्रममा गृहमन्त्री विमलेन्द्र निधिले उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन् ।

‘घाइतेको नि:शुल्क उपचार हु"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काभ्रे बस दुर्घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

३२ श्रावण २०७३, मंगलवार ०२:१५

साउन ३२, काठमाडौँ | काभ्रेमा बस दुर्घटनामा घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेलाई भेट्ने क्रममा गृहमन्त्री विमलेन्द्र निधिले उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन् ।

‘घाइतेको नि:शुल्क उपचार हुनेछ । उपचारमा कुनै कसर बाँकी रहनेछैन । उपचार जतिसक्दो चाँडो गर्न अस्पताललाई निर्देशन दिइएको छ,’ घाइतेलाई भेटेपछि निधिले पत्रकारसाग भने ।

बस दुर्घटना भएको खबर प्राप्त भएलगत्तै प्रधानमन्त्री  प्रचण्डले घाइतेको तत्काल उद्धार गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि घाइतेको उद्धार गर्न तत्काल सेनाको हेलिकोप्टर घटनास्थलतर्फ खटिएको थियो ।

काभ्रेको कोसीपारीस्थित बिर्तादेउराली–९ खहरेखोलामा सोमबार बस दुर्घटना हुादा २७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिहान ७ बजे काभ्रेको कोसीपारीस्थित मादनकुाडारीतर्फ जाादै गरेको बा.३ख १०६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुादा २७ जनाको मृत्यु र ३६ जना गम्भीर घाइते भएका छन् । बस भीरबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । – नयाँ पत्रिका  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार