साउन ३२, काठमाडौँ । साउन महिनाको अन्तिम मंगलबार, तमु (गुरुङ) हरुले आफ्नो मौलिक तथा सांस्कृतिक प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौँ । साउन महिनाको अन्तिम मंगलबार, तमु (गुरुङ) हरुले आफ्नो मौलिक तथा सांस्कृतिक प"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

गुरुङ समुदायको मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व आज

३२ श्रावण २०७३, मंगलवार ०३:२१

साउन ३२, काठमाडौँ । साउन महिनाको अन्तिम मंगलबार, तमु (गुरुङ) हरुले आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व मनाउँदैछन् ।

ट्होटें पर्व कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायतका गण्डक क्षेत्रसहित देशभर छरिएका सबै गुरुङहरुले मनाउने गर्छन् । ट्होटें तमु धीं नेपालको अगुवाइमा तमु सङ्घसंस्थाले २०५२ सालदेखि साउनको अन्तिम मंगलबार र चैत्र महिनाको अन्तिम मंगालबार सामूहिक रूपमा धुमधामका साथ मनाउँदै आएका छन् । 

‘ट्होको अर्थ राज्य, गाउँ, बस्ती र टें को अर्थ राज्यबाट दुःख दिने बैरी, विकृति, विसङ्गति, अन्याय, अत्याचर र विभेद धपाउने बुझिन्छ । भूतप्रेत भागोस् र रोगव्याधी नलागोस् भन्ने विश्वाससहित गुरुङ समुदायले ट्होटे पर्व मनाउँने गर्छन । उनीहरुले देशको राजनीतिक अवस्थाको सुधार होस भन्ने कामना पनि यो पर्वमा गर्ने गर्छन । 

तमु (गुरुङ) भाषामा ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार