साउन ३२, जाजरकोट । यहाँको जिल्ला अस्पतालले औषधि लुकाएर बिरामी अन्यत्र रिफर गरेको खुलासा भएको छ । 

जिल्लाको भेरीमालिका नगरपालिका–१ का जसवीर परियारलाई तीन दिनअघि सर्पले टोक्दा घाइते भएपछि जिल्ला अस्पताल पुर्याउँदा सर्प दंशको औषधि छैन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, जाजरकोट । यहाँको जिल्ला अस्पतालले औषधि लुकाएर बिरामी अन्यत्र रिफर गरेको खुलासा भएको छ । 

जिल्लाको भेरीमालिका नगरपालिका–१ का जसवीर परियारलाई तीन दिनअघि सर्पले टोक्दा घाइते भएपछि जिल्ला अस्पताल पुर्याउँदा सर्प दंशको औषधि छैन "/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्पदंशको औषधि लुकाएर बिरामी रिफर

३२ श्रावण २०७३, मंगलवार ०४:५६

साउन ३२, जाजरकोट । यहाँको जिल्ला अस्पतालले औषधि लुकाएर बिरामी अन्यत्र रिफर गरेको खुलासा भएको छ । 

जिल्लाको भेरीमालिका नगरपालिका–१ का जसवीर परियारलाई तीन दिनअघि सर्पले टोक्दा घाइते भएपछि जिल्ला अस्पताल पुर्याउँदा सर्प दंशको औषधि छैन भनी रुकुमको चौरजहारीमा पठाइएको थियो । तर चौरजहारीस्थित मेसिन अस्पतालले जाजरकोट जिल्ला अस्पतालबाट नै सर्पदंशको औषधि ल्याएर जसवीरको ज्यान बचाएको खुलासा भएको छ । 

जाजरकोटको जिल्ला अस्पतालमा बिरामी ल्याएर आउँदा भ्याक्सिन छैन चौरजहारी लैजानुहोस भनी डा राजेन्द्र जिसीले बिरामीलाई रिफर गरेका थिए । तर बिरामीलाई आवश्यक पर्ने औषधि जिल्ला अस्पतालबाट नै पूर्ति गराएको खुलासा भएपछि औषधि लुकाएको खुलासा भएको छ । 

अस्पताल आउँदा छैन औषधि भनी हामीलाई फर्काइएको थिया,े पछि चौरजहारी अस्पतालमा जाजरकोटकै अस्पतालबाट औषधि ल्याएको थाहा भयो, बिरामीका मितभाइ सहदेव बस्नेतले बताउनुभयो । 

हामीले डाक्टर राजेन्द्र जिसीलाई किन औषधि लुकाएको भनेर सोध्दा जङ्गलको बीचमा अस्पताल छ हामीलाई सर्पले टोक्यो भने चाहिन्छ, हामी कसैलाई दिँदैनौँ, भनेर जवाफ दिएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार