३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

‘मजदुरको श्रमको मोल बढाऊ’

२१ चैत्र २०७२, आईतवार ०८:००

गौरव पोखरेल/चैत २१, झापा ।
मजदुर नेता युएनआई नेपालका अध्यक्ष शंकर लामिछानेले मजदुरको श्रमको मोल बढाउनुपर्ने बताएका छन्

नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियन
(नेफ्क्ल्यू–नेपाल) को सुरुङ्गामा सम्पन्न प्रथम राष्ट्रिय साधारणसभालाई सम्बोधन गर्दै उनले भने,
‘मजदुरलाई श्रमको उचित मोल र स्वाभिमानको ग्यारेन्टी चाहिएको छ ।’

उनले मजदुरहरु भनेका सृजनाकर्मी भएकाले उनीहरुले जोड्ने र निर्माण गर्ने तर कहिल्यै नभत्काउने
बताए । तर, श्रमिक विरोधी सोचलाई ध्वंश गर्दै आफ्ना हकअधिकार प्राप्तिका लागि एकताबद्ध रुपमा संघर्षरत
हुने बताए । राजनीतिक दलले मजदुर हितमा काम नगरेका मजदुरले आफ्नो स्वतन्त्र संगठन बनाउनु परेको उनको
दावी थियो ।

कार्यक्रममा विशिष्ट अतिथि कनकाई सामुदायिक वन
उपभोक्ता समूहका अध्यक्ष रुद्रप्रसाद चिमरियाले मजदुरलाई दुई छाक खान, एक धरो लाउन र उनीहरुका छोराछोरी
पढाउन सक्ने गरी ज्याला तोकिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ