३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पत्रकार निरौला सम्मानित

२२ चैत्र २०७२, सोमबार १४:३८

पत्रकार निरौला  सम्मानित

चैत २१, झापा । करोबार राष्ट्रिय दैनिकका झापा प्रतिनिधि तुलसीप्रसाद
निरौला सम्मानित भएका छन् । पूर्वाञ्चल दैनिकका उप–सम्पादक समेत रहेको निरौलालाई बिर्तामोडमा भइरहेको
बृहत ज्वेलरी मेलाका अवसरमा सम्मान गरिएको हो ।

पत्रकारिताको माध्यमद्वारा महत्वपूर्ण योगदान
पुर्याएको भन्दै निरौलालाई सम्मान गरिएको हो । कार्यक्रमकै अवसरमा ६१ जना व्यवसायीलाई समेत सम्मान गरियो

घुमन्ते ब्यवसाय संघ नेपालको आयोजनामा बिर्तामोडस्थित सेन्टर प्वाइन्ट पार्टी प्यालेसमा शनिबारबाट
शुरु भएको मेलाको झापा उद्योग बाणिज्य शाखा बिर्तामोड अध्यक्ष बलराम कार्कीले उद्घाटन गरेका थिए

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ झापाका बरिष्ठ उपाध्यक्ष रमेश विश्वकर्मा, व्यवसायी हरि
दियालीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा गायकहरु भक्त विक, विकास लिम्वू, विसम
आर्चाय, सगुन लिम्वू, शिव बराइली लगायतले गीत प्रस्तुत गरेका थिए ।

मेलामा सुन, चाँदी, हिरा,
मोतीजडित गरगहना र बिभिन्न धातुका पत्थरमालाको प्रदशनी गरिने घुमन्ते ब्यवसाय संघ नेपालका महासचिब
हमालले बताए ।

बजारमा हाल नक्कली गरगहना र पत्थरमाला बेच्ने गिरोह सक्रिय रहेको र उनीहरुबाट ग्राहक
ठगिँदै आएकाले त्यस्तो कार्यलाई निरुत्साहित गर्न मेलाको आयोजना गरिएको हमालले बताए ।

मेलामा अबलोकन
गर्न आउने सहभागीलाई सक्कली र नक्कली गरगहना चिन्ने उपायबारे जानकारी प्रदान गरिनुका साथैे बिभिन्न
धातुका राषीअनुसारका पत्थर र पत्थरमालाको सही सदुपयोग गर्दा हुने फाइदा बेफाइदा बारे जानकारी प्रदान
गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ