कालिकानगरको प्रहरी तालिम केन्द्र नजिक पोलबाट चुँढिएको करेण्ट सहितको तारले लागेर एकै घरका दुइजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ"/>
कालिकानगरको प्रहरी तालिम केन्द्र नजिक पोलबाट चुँढिएको करेण्ट सहितको तारले लागेर एकै घरका दुइजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ"/>
साउन ३२, बुटवल । बुटवलमा हाइटेण्सन बिजुलको तार चुँढिएर करेण्ट लाग्दा दुइजना बालकको मृत्यु भएको छ ।
कालिकानगरको प्रहरी तालिम केन्द्र नजिक पोलबाट चुँढिएको करेण्ट सहितको तारले लागेर एकै घरका दुइजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका २० का गोपाल क्षेत्रीका छोराहरु १० वर्षीय रोहित र ६ वर्षीय रोहनको मृत्यु भएको हो ।