२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पत्रकार निरौला सम्मानित

२०७२, २२ चैत्र सोमबार १४:४२

Tulasi Niraula sammanitचैत २१, झापा ।
करोबार राष्ट्रिय दैनिकका झापा प्रतिनिधि तुलसीप्रसाद निरौला सम्मानित भएका छन् ।

पूर्वाञ्चल दैनिकका उप–सम्पादक समेत
रहेको निरौलालाई बिर्तामोडमा भइरहेको बृहत ज्वेलरी मेलाका अवसरमा सम्मान गरिएको हो ।पत्रकारिताको माध्यमद्वारा महत्वपूर्ण योगदान पुर्याएको भन्दै निरौलालाई सम्मान गरिएको हो

कार्यक्रमकै
अवसरमा ६१ जना व्यवसायीलाई समेत सम्मान गरियो ।   घुमन्ते ब्यवसाय संघ नेपालको आयोजनामा बिर्तामोडस्थित
सेन्टर प्वाइन्ट पार्टी प्यालेसमा शनिबारबाट  शुरु भएको मेलाको झापा उद्योग बाणिज्य शाखा बिर्तामोड
अध्यक्ष बलराम कार्कीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ झापाका बरिष्ठ उपाध्यक्ष रमेश
विश्वकर्मा, व्यवसायी हरि दियालीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

 कार्यक्रममा गायकहरु भक्त विक, विकास लिम्वू, विसम
आर्चाय, सगुन लिम्वू, शिव बराइली लगायतले गीत प्रस्तुत गरेका थिए ।

 मेलामा सुन, चाँदी, हिरा, मोतीजडित गरगहना र बिभिन्न
धातुका पत्थरमालाको प्रदशनी गरिने घुमन्ते ब्यवसाय संघ नेपालका  महासचिब हमालले बताए ।

 बजारमा हाल नक्कली गरगहना र पत्थरमाला
बेच्ने गिरोह सक्रिय रहेको र उनीहरुबाट ग्राहक ठगिँदै आएकाले त्यस्तो कार्यलाई निरुत्साहित गर्न मेलाको
आयोजना गरिएको हमालले बताए ।

मेलामा अबलोकन गर्न आउने सहभागीलाई सक्कली र नक्कली गरगहना चिन्ने उपायबारे जानकारी प्रदान
गरिनुका साथैे  बिभिन्न धातुका राषीअनुसारका पत्थर र पत्थरमालाको सही सदुपयोग गर्दा हुने फाइदा बेफाइदा
बारे जानकारी प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु