साउन ३२, काठमाडौँ । आजका लागि तय भएको नेकपा एमाले स्थायी कमिटीको बैठक स्थगन भएको छ । 

काठमाडौँबाट काभ्रेपलाञ्चोकको मदानकुँडारीतर्फ जाँदै गरेको यात्रुबाहक बस काभ्रेको बिर्तादेउराली– ७, खहरे खोलामा सोमबार दुर्घटना भएका घाइतेको भेटघाटम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौँ । आजका लागि तय भएको नेकपा एमाले स्थायी कमिटीको बैठक स्थगन भएको छ । 

काठमाडौँबाट काभ्रेपलाञ्चोकको मदानकुँडारीतर्फ जाँदै गरेको यात्रुबाहक बस काभ्रेको बिर्तादेउराली– ७, खहरे खोलामा सोमबार दुर्घटना भएका घाइतेको भेटघाटम"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले स्थायी कमिटी बैठक स्थगित

३२ श्रावण २०७३, मंगलवार ०९:१८

साउन ३२, काठमाडौँ । आजका लागि तय भएको नेकपा एमाले स्थायी कमिटीको बैठक स्थगन भएको छ । 

काठमाडौँबाट काभ्रेपलाञ्चोकको मदानकुँडारीतर्फ जाँदै गरेको यात्रुबाहक बस काभ्रेको बिर्तादेउराली– ७, खहरे खोलामा सोमबार दुर्घटना भएका घाइतेको भेटघाटमा पार्टीका अध्यक्ष केपी शर्मा ओली तथा अन्य वरिष्ठ नेता सर्वदलीय बैठकमा जानुपर्ने भएकाले बैठक स्थगन भएको हो । 

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आइतबारदेखि सुरु भएको कमिटीको अर्को बैठक बुधबार मध्याह्न १२ बजेका लागि राखिएको छ । बैठकका लागि एमाले नेतृत्वको सरकारको समीक्षा, नयाँ राजनीतिक गठबन्धन, स्थानीय निकाय पुनः संरचनाबारे पार्टीको धारणा, प्रदेश कमिटीको संयोजक चयन, सल्लाहकार र ज्येष्ठ नागरिकमा मनोनयन लगायत कार्यसूची तय गरिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…