२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

दर्शक हँसाएर भोटको अपिल गर्दे भरतमणी

२०७८, २२ भाद्र मंगलवार ०६:०९

कमल घिमिरे।भदौ२२।पाँचथर , रियालिटी सो कमेडी च्याम्पियन सिजन २ का प्रतिस्पर्धी भरत मणी पौडेल दर्शक हँसाउँदै फिदिमा भोटको अपिल गरेका छन् । 

च्याम्पियनको टोली सँगै फिदिम आएका पौडेलले च्याम्पियन जितेँ भने कलाको माध्यम बाट पर्यटक प्रवर्धनमा जोड दिने बताए । सबै जनाले निशुल्क रुपमा दिने भोट मात्रै दिएमा च्याम्पियन जित्ने अठोट पौडेलले गरेका छन् । 

उद्योग वाणिज्य सँघ पाँचथर र नेपाल पत्रकार महासँघको आयोजानामा फिदिममा भएको साक्षत्कार कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकाल र उद्योग वाणिज्य सँघ अध्यक्ष दिपक नेपालले शुभकामना दिँदै भरतमणीको लागी भोटको अपिल गर्नुभएको थियो । 

फाइनल सम्म पुग्न सफल भएका भरतमणीले सबैले बुझ्ने तरिकाले आफ्नो प्रस्तुती राख्ने भएकोले उनको प्रस्तुतीलाई सबैले रुचाएका छन् । गोकुल बाँस्कोटा, राजेन्द्र महतो लगायतका नेताकोे क्यरिकेचर बाट चर्चा बटुलेका पौडेलले पछिल्लो समयमा पारस शाहाको क्यारिकेचर बाट झनै दर्शकको मन जित्न सफल भएका छन् । च्याम्पियनको फाइनल आगामी असोज २ गते हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह