२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पत्रकार महासंघ पाँचथरको वेभ साइड सुरुवात, पत्रकारको निशुल्क बीमा

२०७८, २४ भाद्र बिहीबार ११:०७

कमल घिमिरे । भदौ २४ । पाँचथर  नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले आफ्नो वेभ साइडको सुरुवात गरेको छ । www.fnjpanchthar.org नामको वेभ साइड महासंघको भवनमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले उद्घाटन गर्नुभएको हो । 

 महासंघले पाँचथर शाखामा आवद्ध ८३ जाना पत्रकारको ५ करोड ८१ लाख बराबरको दुर्घटना बिमा समेत गरिदिएको छ । एक नम्बर प्रदेशका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले बिमाशुल्क रकम सहयोग गर्नुभएको  हो  । महासंघले आगामी २ वर्ष पत्रकारहरुको क्षमता अविबृद्धी गराउने उद्देश्यले तालिम वर्ष समेत मनाउने भएको छ । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकाल, पत्रकार महाँसंघ एक नम्बर प्रदेश उपाध्यक्ष लवदेव ढुंगाना, पुर्व सभापती लक्ष्मी गौतम,लेखनाथ खतिवडा लगायते शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ को प्रमुख आथित्यता र नेपाल पत्रकार महासंघ पाँचथर अध्यक्ष गिरिराज बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह