२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सिंहदेवीमा विद्यालय सुधार योजना

२०७२, २२ चैत्र सोमबार १४:५३

चैत्र २२, टेक्रा
कनकाई नगरपालिका–४, टेक्रास्थित सिंहदेवी निम्न माध्यमिक विद्यालयमा विद्यालय सुधार योजना
सम्बन्धी एक दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।

गत शैक्षिक
सत्रको समीक्षा गदै विद्यायलको भावी कार्य योजना र सुधारका बिषयमा कार्यशालामा छलफल भएको थियो ।

कार्यक्रममा श्रोत व्यक्ति खड्गप्रसाद खरेलले बिपद व्यवस्थापन, सामाजिक
परिक्षण र प्रसाशनिक पक्षका विषयमा सहजिकरण गरे ।

कार्यक्रममा
प्राधानाध्यापक डम्बरप्रसाद फुयाँलले गत बर्षदेखि सुरु भएको विद्यालयको पञ्च बर्षे योजना र भावी योजनाका
बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

शिक्षक विरेन्द्र ओलीले
सहजिकरण गरेको कार्याशालमा अभिभावक, शिक्षक र विद्यार्थी गरी ३५ जनाको सहभागिता थियो ।

कार्यक्रममा वीच शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लीराम घोर्साईको संयोजकत्वमा
५ सदस्यीय विद्यायल सुधार योजना निर्माण समिति बनाइएको छ ।

समितिको
सदस्यहरुमा व्यवस्थापन समितिबाट शेषप्रसाद प्रसाई, शिक्षकबाट विरेन्द्र ओली, विद्यार्थीबाट निश्चल
भुर्तेल र बुद्धिजीविबाट गोविन्द कार्की रहेका छन् ।

त्यस्तै,
व्यवस्थापन समिति अध्यक्ष शिव ढकालको संंयोजकत्वमा ७ सदस्यीय विपद व्यवस्थापन समिति पनि गठन भएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु