सन्तोषकुमार गुप्ता/साउन ३२, देउखुरी । खोलाले बगाउँदा मंगलबार देउखुरीमा एक युवकको मृत्यु भएको छ । जलुके—६ अर्घाखाँचीको शुभश्री"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन ३२, देउखुरी । खोलाले बगाउँदा मंगलबार देउखुरीमा एक युवकको मृत्यु भएको छ । जलुके—६ अर्घाखाँचीको शुभश्री"/>
२०८२, २ चैत्र सोमबार
दाङ्ग - DNG

खोलाले बगाउँदा देउखुरीमा एक युवकको मृत्यु

२०७३, ३२ श्रावण मंगलवार १३:०९

सन्तोषकुमार गुप्ता/साउन ३२, देउखुरी । खोलाले बगाउँदा मंगलबार देउखुरीमा एक युवकको मृत्यु भएको छ । जलुके—६ अर्घाखाँचीको शुभश्री अग्नी सिम्रन्ट उद्योगमा कार्यरत २५ बर्षीय भारतीय नागरिक सुनिल राईको खोलाले बगाउँदा मृत्यु भएको हो ।     

गोबरडिहा—१ जुरौनी चिसापानी स्थीत रङ्गसिङ्ग खोला तर्ने क्रममा सोमबार साँझा देखि बेपत्ता भएका राईको खोजी गर्ने क्रममा मंगलबार बिहान मलमलाको राप्ती नदी किरानमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । 

भारत बिहार हरदोबरा गा्रम पोष्ट भवन १२ थाना बढरिया घर भएका राईको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमही पठाई सकिएको प्रहरीले जनाएको छ । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै