कमल बेल्बासे/साउन ३२, कपिलवस्तु । कपिलवस्तुमा विषालु सर्पको डसाईबाट एक महिलाको ज्यान गएको छ । 

ज्यान जानेमा जिल्लाको शिवराज नगरपालिका ९, बेलौती निवासी २६ वर्षीय दुर्गा शर्मा रहेकी छन् । सर्पले डसे लगत्तै उपचारको लागि सर्पदंश उपचार क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल बेल्बासे/साउन ३२, कपिलवस्तु । कपिलवस्तुमा विषालु सर्पको डसाईबाट एक महिलाको ज्यान गएको छ । 

ज्यान जानेमा जिल्लाको शिवराज नगरपालिका ९, बेलौती निवासी २६ वर्षीय दुर्गा शर्मा रहेकी छन् । सर्पले डसे लगत्तै उपचारको लागि सर्पदंश उपचार क"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुमा विषालु सर्पको डसाईबाट महिलाको मृत्यु

२०७३, ३२ श्रावण मंगलवार १३:३४

कमल बेल्बासे/साउन ३२, कपिलवस्तु । कपिलवस्तुमा विषालु सर्पको डसाईबाट एक महिलाको ज्यान गएको छ । 

ज्यान जानेमा जिल्लाको शिवराज नगरपालिका ९, बेलौती निवासी २६ वर्षीय दुर्गा शर्मा रहेकी छन् । सर्पले डसे लगत्तै उपचारको लागि सर्पदंश उपचार केन्द्र गोरुसिंगे लगिए पनि उपचार सम्भव नभएपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको थियो ।  

ओछ्यानमा सुतिरहेको अवस्थामा विहान ५ बजे ओछ्यानमै उनको खुट्टामा सर्पले डसेको पारिवारिक स्रोतले जनाएका छन् । महिलाको मृत्युले ४ वर्षीय छोरा हुर्काउने जिम्मा उनका श्रीमान् सरोज शर्माको काँधमा आइपरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै