भदौ १, सिन्धुली । सिन्धुलीमा छाप्रो वाइरिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर बाशेश्वर गाविस–८ निवासी ५१ वर्षीय डम्बरबहादुर माझीको ज्यान गएको हो । 

डम्बरबहादुर माझीले छाप्रोमा वाइरिङ गर्ने क्रममा अचानक ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, सिन्धुली । सिन्धुलीमा छाप्रो वाइरिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर बाशेश्वर गाविस–८ निवासी ५१ वर्षीय डम्बरबहादुर माझीको ज्यान गएको हो । 

डम्बरबहादुर माझीले छाप्रोमा वाइरिङ गर्ने क्रममा अचानक ब"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीमा करेन्ट लागेर एकको मृत्यु

२०७३, १ भाद्र बुधबार ०५:४३

भदौ १, सिन्धुली । सिन्धुलीमा छाप्रो वाइरिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर बाशेश्वर गाविस–८ निवासी ५१ वर्षीय डम्बरबहादुर माझीको ज्यान गएको हो । 

डम्बरबहादुर माझीले छाप्रोमा वाइरिङ गर्ने क्रममा अचानक बायाँ हातमा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

करेन्ट लागी बेहोस भएका माझीलाई उपचारका लागि सुनकोसी अस्पताल खुर्कोट लगिएको र उपचारका क्रममा मङ्गलबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिनुभयो । 

छाप्रोमा वाइरिङ गर्दा ज्यान गुमाएका माझीको शवपरीक्षणका लागि शव जिल्ला अस्पताल सिन्धुलीमा ल्याइएको छ । इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली खटिगएको र घटना सम्बन्धमा अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माझीले सामान्य सावधानी पनि नअपनाउँदा ज्यान गएको प्रहरीको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै