भदौ १, पर्बत । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले श्रमजिवि पत्रकार ऐन लागू गर्दा कुनै पनि मिडिया बन्द नहुने बताएका छन् । 

कुनै पनि मिडियाले श्रमजीवि पत्रकार ऐन उल्लेख भए अनुसार पत्रकारको सेवा सुविधा लागु ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, पर्बत । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले श्रमजिवि पत्रकार ऐन लागू गर्दा कुनै पनि मिडिया बन्द नहुने बताएका छन् । 

कुनै पनि मिडियाले श्रमजीवि पत्रकार ऐन उल्लेख भए अनुसार पत्रकारको सेवा सुविधा लागु ग"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

श्रमजीवि पत्रकार ऐन लागु गर्दा कुनै मिडिया बन्द हुदैन: विष्ट

२०७३, १ भाद्र बुधबार ०६:५४

भदौ १, पर्बत । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले श्रमजिवि पत्रकार ऐन लागू गर्दा कुनै पनि मिडिया बन्द नहुने बताएका छन् । 

कुनै पनि मिडियाले श्रमजीवि पत्रकार ऐन उल्लेख भए अनुसार पत्रकारको सेवा सुविधा लागु गरिनुपर्दछ भन्ने कुरालाई जोड दिदै  अध्यक्ष विष्टले यस्तो भनाई राखेका हुन् । यसैमा जोड दिदै श्रमजीवि ऐन लागू गरिदाँ  मिडिया बन्द नभई अझ सशक्त हुने उनको तर्क छ । 

पर्वतमा मंगलबार पत्रकारहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन । श्रमजिवि पत्रकार ऐन जुनसुकै मिडियाले लागु गर्नुपर्नेमा उनको जोड थियो । देशका भएका पत्रकारहरुको हकहितका लागि पत्रकार महासंघले कामको थलानी गरीरहेको बताए । 

साथै पत्रकारिता जगतको आचारसंहिता प्रतिष्ठा जोगाउनको लागि हरेक पत्रकारले आचार संहिता कडाइका साथ परिपालन गर्नुपर्ने उनको सुझाव थियो । पत्रकारको हकहितका लागि पत्रकारहरुको जीवन विमा, जेष्ठ पत्रकारलाई सामाजिक    सुरक्षा भत्ता लगाएतका विषयलाई महासंघले प्राथमिकताका साथै अगाडी बढाएको बताए ।

पत्रकारको योग्यताका विषयमा समेत उनले आफ्नो भनाइ्र्र राख्दै मिडियाको मर्यादा कायम राख्नको लागि पत्रकारको योग्यता तय विषयले महत्व पाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त