सन्तोषकुमार गुप्ता/भदौ १, देउखुरी । देउखुरीको सरस्वती उच्च मावि गोबरडिहामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सरस्वती उच्च माध्यमिक विद्यालय र फलोरेन्स अस्पताल प्रालि लमहीको सयुक्त आयोजना तथा अभिभारा ईन्टरनेशनलको सहयोगमा द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ १, देउखुरी । देउखुरीको सरस्वती उच्च मावि गोबरडिहामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सरस्वती उच्च माध्यमिक विद्यालय र फलोरेन्स अस्पताल प्रालि लमहीको सयुक्त आयोजना तथा अभिभारा ईन्टरनेशनलको सहयोगमा द"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सरस्वती उच्चमाविमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

१ भाद्र २०७३, बुधबार ११:२१

सन्तोषकुमार गुप्ता/भदौ १, देउखुरी । देउखुरीको सरस्वती उच्च मावि गोबरडिहामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सरस्वती उच्च माध्यमिक विद्यालय र फलोरेन्स अस्पताल प्रालि लमहीको सयुक्त आयोजना तथा अभिभारा ईन्टरनेशनलको सहयोगमा देउखुरीका विकट गाउँमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ शिविरको आयोजना गरिएको र आगामी दिनहरुमा अझ विकट गाउँ सम्म शिविर लैजाने तयारी गरिएको प्रवन्धक डा. भुसालले जानकारी दिए । दिर्घरोग सम्वन्धि समस्याहरु लिएर शिविरमा पुग्नेहरुको संख्यामा पनि बढी नै रहेको डा. भुसालले बताए । 

शिविरमा ३ सय ५० बढीले निःशुल्क स्वास्थ्य सेवा, औषधी र परामर्श पाएका छन् । फलोरेन्स अस्पतालवाट ६ जनाको स्वास्थ्यकर्मीहरु शिविरमा खटीएका थिए । प्रवन्धक डा. पुष्प भुसाल, डा. सुरज पराजुली र डा. देवा वली लगायतको टोली उपचारमा खटिएको थियो । 

शिविरमा उपचारका लागि पुगेकाहरु मध्य अधिकांशमा हार्ड जोर्नी सम्वन्धिको समस्या वढी देखीएको डाक्टर सुरज पराजुलीले वताए । ‘उपचारमा धेरै महिलाहरु आउनु भएको छ, अधिकांशमा हार्ड जोर्नी सम्वन्धि समस्या वढी छ, बालबालिकाहरुमा ज्वरोको समस्या छ’ उनले भने ,‘आवश्यक औषधी र परामर्श दिएका छौं, अली वढी समस्या देखिएकाहरुलाई अस्पताल जान सुझाव दिएका छौं ।’ शिविरमा देउखुरीको गोबरडिहा, गंगापरस्पुर, गढवा र कोईलाबासबाट समेत बिरामीहरु सेवा लिन आएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने