विमल धामी/भदौ १, बेल्डाँडी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा मंगलवार मनोसामाजिक सहयोग तथा सिफारिस प्रणाली सम्वन्धि १ दिने तालिम सम्पन्न भएको छ । 

यूरोपियन कमिसन र सिविन नेपालद्धारा सञ्चालित “ बाधा तोडौँ शिशु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी/भदौ १, बेल्डाँडी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा मंगलवार मनोसामाजिक सहयोग तथा सिफारिस प्रणाली सम्वन्धि १ दिने तालिम सम्पन्न भएको छ । 

यूरोपियन कमिसन र सिविन नेपालद्धारा सञ्चालित “ बाधा तोडौँ शिशु "/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मनोसामाजिक सहयोग तथा सिफारिस प्रणालीसम्वन्धि तालिम सम्पन्न

१ भाद्र २०७३, बुधबार १२:२९

विमल धामी/भदौ १, बेल्डाँडी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा मंगलवार मनोसामाजिक सहयोग तथा सिफारिस प्रणाली सम्वन्धि १ दिने तालिम सम्पन्न भएको छ । 

यूरोपियन कमिसन र सिविन नेपालद्धारा सञ्चालित “ बाधा तोडौँ शिशु बालिका अधिकारको संरक्षण गरौँ ” भन्ने मुल नाराका साथ कञ्चनपुरका बिभिन्न क्षेत्र महेन्द्रनगर, बरमदेव, बेदकोट, दैजी, सुडा, बेलौरी र बेल्डाँडीमा उत्त  कार्यक्रम आयोजना गरिएको सिविन नेपालले जनाएको छ । 

कार्यक्रमको मुख्य उदेश्य लिङ्ग पहिचान गरि गरिने गर्भपतनलाई न्युनिकरण गर्ने र वालिका माथी हुने सबै प्रकारका विभेदमा कमी ल्याउने रहेको सिविन नेपालका जिल्ला वाल अधिकार अधिकृत नरेन्द्र भट्टले जानकारी गराउनु भयो ।

मनोसामाजिक सहयोग तथा सिफारिस प्रणाली सम्वन्धि तालिममा वडानागरिक मञ्च, आमा समुह, सामाजिक अगुवा, नागरिक सचेतना केन्द्र लगायतका महिला स्वास्थ्य स्वयमसेविकाको सहभागिता रहेको थियो । 

कार्यक्रमलाई सहजिकरण दैजी स्वास्थ्य चौकीका  सिद्धराज भट्ट र माईती नेपाल की महेश्वरी भट्टले गरेका थिए । सहभागिहरुले कार्यक्रम अत्यन्तै महत्वपुर्ण रहेको बताए यस्ता कार्यक्रम पुनः दोह्र¥याउनु पर्नेमा जोड दिएका थिए । 

सहभागी सरस्वती शाहीले भने जनचेतना कमिका कारणले बेल्डाँडीको हकमा जानि नजानि लिङ्ग पहिचान गरि भुर्ण हत्या गर्ने गरेको पाईएको छ । समाजमा पुरानो सोचका कारण छोरा नभए कुलको नास हुन्छ भन्ने उदेश्यले विभेद गरिने पाईएको छ । यसलाई न्यूनिकरण गर्न सबैले आ आफ्नो ठाउँ बाट पहल गरे सम्भव रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन