२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

‘बाटो मुनिको फूल–२’ वैशाख १० गतेदेखि प्रदर्शनमा आउने (ट्रेलर सहित)

२०७३, ६ बैशाख सोमबार ०७:३७

Bato Munikoगौरव पोखरेल । 
वैशाख ६, झापा । सामाजिक र प्रेम कथामा आधारित
चलचित्र ‘बाटो मुनिको फूल–२’ यही वैशाख १० गतेदेखि देशैभर एकै साथ प्रदर्शनमा आउने भएको छ

अधिकांश दृश्यहरु झापामा छायाङ्कन गरिएको यस चलचित्रका निर्माता एवम् कलाकार यश कुमार र बाबु
बोगटीले विर्तामोडमा पत्रकार सम्मेलन गरी चलचित्र बारे जानकारी दिएका हुन् ।

‘झापा जिल्लाको २०४०
साल र अहिलेसम्मको परिवर्तनलाई पनि दर्शकहरुले चलचित्रमा हेर्न सक्ने छन्’, पत्रकार सम्मेलनमा यश
कुमारले भने, ‘झापाली कलाकारहरुको पनि यसमा शसक्त अभिनय छ ।’

उनका अनुसार चलचित्र करिब १ करोड १५
लाख रुपैयाँको लगानीमा निर्माण भएको हो । जातीय विभेदको विषयलाई लिएर युवा वर्गलाई लक्षित गर्दै निर्माण
गरिएको यस चलचित्रमा ८ वटा गीत समावेश गरिएको छ ।

पत्रकार सम्मेलनमा फिल्म हेरिसकेपछि
दर्शकहरुलाई कुनै गुनासो नरहने बताउँदै कलाकार बोगटीले चलचित्र हेरेर प्रतिक्रिया दिन आग्रह गरे ।
चलचित्रको पार्ट वान सफल चलचित्रको रुपमा प्रस्तुत भइसकेको छ ।

हेर्नुहोस फिल्मको ट्रेलर

 

 
;

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ