भदौ ३, सोलुखुम्बु । सोलुखुम्बुको बाकुमा एक पुरुषको शव भेटिएको छ । बाकु–६ बस्ने वर्ष ५१ का तुलसी निरौलाको शव बाकु–५ स्थित सामुदायिक वनको रुखमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको हो । 

उनी हिजो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, सोलुखुम्बु । सोलुखुम्बुको बाकुमा एक पुरुषको शव भेटिएको छ । बाकु–६ बस्ने वर्ष ५१ का तुलसी निरौलाको शव बाकु–५ स्थित सामुदायिक वनको रुखमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको हो । 

उनी हिजो "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हराएका पुरुषको शव भेटियो

३ भाद्र २०७३, शुक्रबार ०९:४५

भदौ ३, सोलुखुम्बु । सोलुखुम्बुको बाकुमा एक पुरुषको शव भेटिएको छ । बाकु–६ बस्ने वर्ष ५१ का तुलसी निरौलाको शव बाकु–५ स्थित सामुदायिक वनको रुखमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको हो । 

उनी हिजो राति करिब ८ बजेदेखि हराइरहेका थिए । निरौलाको हत्या भएको आशङ्कामा अनुसन्धानका लागि प्रहरीले चारजनालाई पक्राउ गरेको छ । 

निरौला राति अबेरसम्म पनि घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो । खबरपछि प्रहरीले बाकु–५ स्थित जङ्गलमा आज बिहान शव फेला पारेको हो । 

शव परीक्षणका लागि सल्लेरी ल्याइदै गरेको र थप अनुसन्धानका लागि पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यलय ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा