मङ्सिर ३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो।
विमानस्थलमा तरल बनाएर सुन ल्याएको देखिएको प्रहरीले जनाएको छ । शुक्रवार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो । थप विवरण आउन बाँकी छ ।