भास्कर केसी/भदौ ३, कञ्चनपुर । राष्ट्रिय सुचना दिवसको उपलक्ष्यमा आज सुदुरपश्चिम विश्वविद्यालयमा सूचनाको हक सम्बन्धी  अभिम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर केसी/भदौ ३, कञ्चनपुर । राष्ट्रिय सुचना दिवसको उपलक्ष्यमा आज सुदुरपश्चिम विश्वविद्यालयमा सूचनाको हक सम्बन्धी  अभिम"/>
२०८२, २ चैत्र सोमबार
कन्चनपुर - KNC

सूचनाको हक संवैधानिक अधिकार हो: प्र.जि.

२०७३, ३ भाद्र शुक्रबार १०:२४

भास्कर केसी/भदौ ३, कञ्चनपुर । राष्ट्रिय सुचना दिवसको उपलक्ष्यमा आज सुदुरपश्चिम विश्वविद्यालयमा सूचनाको हक सम्बन्धी  अभिमुखिकरण कार्यक्रम समपन्न गरिएको छ । 

विश्विद्यालयका विद्यार्थीहरुलाई सुचनाको हक सम्बन्धी  काहाँ बाट प्राप्त गर्ने र कसरी पहल गर्ने कस्ता कस्ता सूचना प्राप्त गर्न सकिन्छ , सूचना प्राप्त गर्न नसकेको अवस्थामा  कुन कुन ठाउमा पहल गनु पर्छ भने बारेमा पुुर्व नेपाल पत्रकार महासंघका अध्यक्ष द्वोय हरि जोशी र चित्राङ्ग थापाले बताउनु भयो । 

ऐन २०६४ निमावली २०६५ अनुसार  यस देशका जुनसुकै नागरिकले पनि सूचनको हक पाउने अधिकार छ । सूचना आयोगको स्थापना भए देखि कञ्चनपुर जिल्लामा मात्र नौं वटा उजुरी परेका छन् ।

त्यसैगरी जिल्ला प्रमुख अधिकारी मनोहर खनालले बढी भन्दा बढी सूचना मागेर यसको उपयोग गर्नु पर्ने, कुनै पनि सार्वजनिक निकायले कानुनले दिन मिल्ने सुचनाहरु तत्काल दिन सकिने भए तत्कालै दिनु पर्ने यदि सूचना दिन समय लाग्ने भए १५ दिन भित्र दिई सक्नु पर्ने,  सूचनाको हक संवैधानिक अधिकारल भएकोले सबैले यसको उपयोग गर्न पाउनु पर्ने बताए ।

जिल्ला प्रशासन कार्यालय र नेपाल पत्रकार महासंघको कञ्चपुरको आयोजनामा  गरिएको उक्त  कार्यक्रममा कञ्चनपुर पत्रकार महासंघका अध्यक्ष  लक्षमण तिवारीको सभापति भएको कार्यक्रममा ,प्रमुख अतिथि जिल्ला प्रमुख अधिकारी मनोहर प्रसाद खनाल, विष्टि अतिथिमा मानविकि तथा समाज शास्त्रको विभागीय प्रमुख सुरेश भण्डारी, व्यवस्थापन संकायका प्रमुख यज्ञराज पाठक  लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर