२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा भ्रष्टचार शुद्धिकरण अभियान

२०७३, २० बैशाख सोमबार ११:४८

CDOlaii Gyapan Patra Bujaidaiवैशाख २०, झापा (सास) । बागेश्वरी असल शासन क्लब (बास), जिल्ला शाखा झापाले मंगलबार
जिल्लामा भ्रष्टचारको नियन्त्रण गर्नका लागि खबरदारी गर्दै ११ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई
ज्ञापन पत्र बुझाएको छ ।

केन्द्रीय कार्यालयको सर्कुलर अनुसार
देशव्यापी रुपमा गरिएको यस अभियान अन्तरगत झापामा सचेतनामूलक र्यालीसहित ज्ञापन पत्र बुझाइएको हो

जिल्ला शाखाको तर्फबाट अध्यक्ष राजेन्द्र खनाल र सदस्य गौरव पोखरेलले ज्ञापनपत्र बुझाएका थिए

ज्ञापन पत्रमा जिल्लामा भइरहेका सबै किसिमका भ्रष्टाचारहरुको
नियन्त्रण गरियोस्, सरकारी साधनहरुको दुरुपयोगमा रोक लगाइयोस्, नियमित रुपमा सार्वजनिक सुनुवाई गरियोस्,
भ्रष्टाचार बिरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गरियोस् लगायतका बुँदाहरु छन् ।

त्यस्तै, हरेक सरकारी कार्यालयमा सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्ने
व्यवस्था मिलाउन पनि आग्रह गरिएको सचिव सिर्जना घिमिरेले जानकारी दिइन् ।

Ryally

बिना झण्झट
आवश्यक सूचना र सेवा सर्वसाधारणलाई उपलब्ध गराउनु पर्ने, असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित र गलत
कार्य गर्ने कर्मचारीलाई दण्डित गरिनुपर्ने, सूचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गरिनु
पर्ने, जिल्लामा हुने भ्रष्टाचार नियन्त्रणका लागि अनुगमन तत्काल थालिनु पर्ने लगायतका मागहरु समेत
गरिएको छ ।

ज्ञापन पत्र बुझाइएपछि निकालिएको र्याली जिल्लाको
विभिन्न सरकारी कार्यालयमा पनि पुगेको थियो ।

संस्थाकी सदस्य
सुस्मिता पोखरेलका अनुसार बिगत १५ वर्षदेखि सामाजिक रुपान्तरणका लागि क्रियाशिल गैर सरकारी संस्था ‘बास’
ले समाजमा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, घुसखोरी जस्ता बेथितिका बिरुद्ध शसक्त रुपमा
वकालत गर्दै आएको छ ।

हाल यसका ६६ जिल्लामा शाखा छन् भने १ सय बढी
उपशाखा र २० ईकाई समिति छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी