भदौ ४, देउखुरी । राष्ट्रिय जनमोर्चा गढवाले शुक्रवार गाउँ कमिटीका सदस्य स्व. हुर्मत बहादुर चौधरीको संझनामा गढवा ६ मानपुर स्थित मृतकको घरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । 

मृतकका बुवा श्रीपति चौधरीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, देउखुरी । राष्ट्रिय जनमोर्चा गढवाले शुक्रवार गाउँ कमिटीका सदस्य स्व. हुर्मत बहादुर चौधरीको संझनामा गढवा ६ मानपुर स्थित मृतकको घरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । 

मृतकका बुवा श्रीपति चौधरीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

स्व. चौधरीको संझनामा श्रद्धाञ्जली सभा

४ भाद्र २०७३, शनिबार ०९:४२

भदौ ४, देउखुरी । राष्ट्रिय जनमोर्चा गढवाले शुक्रवार गाउँ कमिटीका सदस्य स्व. हुर्मत बहादुर चौधरीको संझनामा गढवा ६ मानपुर स्थित मृतकको घरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । 

मृतकका बुवा श्रीपति चौधरीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा दाङका सचिवालय सदस्य महेश रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तराई मधेश जनवादी केन्द्रका पुर्व केन्द्रिय सदस्य दिपककुमार यादव,बुद्धिजिबी ठाकुर खनाल, मृतकका माईलाभाई हिरालाल चौधरी, गढवाका पुर्व गाबिस अध्यक्ष भगवति प्रसाद चौधरी रहेका थिए ।

यस्तै एमाले क्षेत्रनं. १ का सल्लाहकार कालीराम चौधरी,राजमो एरिया नं. १ का सचिव टुकमान कँवर, जननाति नेता जगधिस चौधरी, स्थानिय समाजसेबीहरु शारदा चौधरी, युबराज आचार्य, गुञ्जबहादुर बोहोरा, चुडामणि पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा गढवाका अध्यक्ष दिनमणी आचार्यले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…