२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाई कांग्रेसको वडा नं. ३ पार्टी कार्यालय उद्घाटन

२०७३, २१ बैशाख मंगलवार ०१:०३

बैशाख २१, सुरुंगा (सास)
नेपाली कांग्रेस कनकाई नगर कमिटी अन्तर्गत वडा नं. ३ को पार्टी कार्यालयको उद्घाटन गरिएको छ

एक कार्यक्रमका वीच नेपाली कांग्रेस झापाका पूर्व उपसभापति
देउमान थेबेले कनकाई–३ सुरुङ्गा टप्पुमा कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै नेता थेबेले नेपाली कांग्रेस सदैव जनताको माझमा रहने पार्टी भएकाले वडा
पार्टी कार्यालयबाट पार्टीको कामलाई व्यवस्थित रुपमा अघि बढाउन सहज हुने र जनताका गुनासा पनि औपचारिक
रुपमा पार्टीमा आउने बताए ।

पार्टीका वडा नं. ३ का सभापति यदुनाथ
अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका पूर्व महासमिति सदस्य खगेश्वर उप्रेती, महासमिति
सदस्य रमेश श्रेष्ठ, जिल्ला सदस्य गोपाल उप्रेती, पूर्व जिल्ला सदस्य टेकनारायण संग्रौला, क्षेत्र नं. ४
का अध्यक्ष भीम राजवंशी, क्षेत्रका निवर्तमान सचिव प्रकाश चुडाल, कनकाई नगर सभापति नेत्रप्रसाद चिमरिया,
विर्तमान नगर सभापति लीलाबहादुर कटुवाल, प्रेस युनियन झापाका अध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि कृष्ण
हुमागाईं, प्रजातन्त्रवादी प्राध्यापक संघका झापा सभापति विकासप्रसाद उप्रेती लगायतले शुभकामना मन्तव्य
राखेको वडा सदस्य सन्तोष संग्रौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव